अपडेट
शक्ति बस्नेत, निकोलस भुसाल र श्रम संस्कृति पार्टीलाई आयोगले गर्याे कारबाही
बिहीबार, १४ फागुन २०८२, १८ : ५१
सारांश
- निर्वाचन आयोगले नेकपाका शक्तिबहादुर बस्नेत, डा. निकोलस भुसाल र श्रम संस्कृति पार्टीलाई कारबाही गरेको छ।
- आयोगले आचारसंहिता उल्लंघन गरेको आरोपमा उनीहरूलाई २५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको हो।
- कानुन अधिकृत मोहनराज जोशीका अनुसार, स्पष्टीकरण चित्तबुझ्दो नभएपछि कारबाही गरिएको हो।
काठमाडौँ । निर्वाचन आयोगले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेत, स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसाल र श्रम संस्कृति पार्टीलाई कारबाही गरेको छ।
आचारसंहिता उल्लंघन गरेको भन्दै २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले बताए।
आचारसंहिता उल्लंघन गरेको सम्बन्धमा सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि आयोगले कारबाही स्वरुप २५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण