चार जना मृत अवस्थामा फेला
शुक्रबार, १५ फागुन २०८२, १५ : ३८
काठमाडौं । देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका–८ स्थित पशुपति क्रियापुत्री भवन नजिक अन्दाजी ४५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै, मोरङको सुन्दरहरैंचा नगरपालिका–७ ठडिया चोकमा सोही स्थानका ६५ वर्षीय लोकबहादुर भुजेल मृत अवस्थामा भेटिएका छन् ।
दाङको घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुर बस्ने १८ वर्षीय निकाश घर्ती मगर आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।
यस्तै, काभ्रेको बनेपा नगरपालिका–६ अठ्ठाइस किलोमा डेरा गरी बस्दै आएका पाँचथर घर भएका ५० वर्षीय धनबहादुर सुब्बा आफ्नै कोठामा मृत अवस्थामा भेटिएका छन् ।
उक्त घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केयूको ३१औँ दीक्षान्तमा १५०० विद्यार्थी दीक्षित, दुई विद्यार्थीलाई स्वर्णपदक
-
दीपक भट्ट र प्रदीप अधिकारीलाई डिल्लीबजार कारागारबाट सारियो
-
लागुऔषध कारोगारका स्कारपिओ प्रयोग : चार जना पक्राउ
-
अन्डरडग घानासँग हेभिवेट कोलम्बियाको भिडन्त
-
पहिरोले अवरुद्ध भएका तीन मुख्य राजमार्ग सञ्चालन
-
आङ्देम्बेले प्रधानमन्त्रीलाई चिन्दिनँ भनेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण