बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

नेपाल एयरलाइन्सको काठमाडौँबाट दमाम जाने उडान रद्द

शनिबार, १६ फागुन २०८२, २२ : २२
शनिबार, १६ फागुन २०८२

सारांश

  • नेपाल एयरलाइन्सले काठमाडौंबाट दमाम जाने उडान रद्द गर्ने घोषणा गरेको छ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले उडान रद्द भएको जानकारी दिएको छ।
  • मध्यपूर्वमा तनाव बढेपछि एयरलाइन्सले उडान रद्द गरेका हुन्।

काठमाडौँ । नेपाल एयरलाइन्सले काठमाडौंबाट दमाम जाने उडान रद्द गर्ने घोषणा गरेको छ । शनिबार एयरलाइनसले उडान रद्द गर्ने घोषणा गरेको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल श्रोतले नेपाल एयरलाइन्सको काठमाडौँबाट दमाम जाने उडान रद्द गरिएको जानकारी दिएको छ । 

अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वमा तनाव चर्किएको छ । तनाव चर्किएसँगै विभिन्न एयरलाइन्स कम्पनीहरुले उडान रद्द गरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप