तेहरानमाथि थप व्यापक आक्रमण सुरु भएको छ : इजरायली रक्षा बल
सोमबार, १८ फागुन २०८२, १७ : १५
१
सारांश
- इजरायलले इरानको राजधानी तेहरानमा व्यापक सैन्य आक्रमण सुरु गरेको छ।
- इजरायली रक्षा बल (आईडीएफ) ले आक्रमण सुरु गरेको जनाएको छ।
- आक्रमणमा इरानी आतङ्कवादी शासनका ठेगानाहरूलाई निशाना बनाइएको छ।
तेल अभिभ । इजरायलले इरानको राजधानी तेहरानमा थप सैन्य आक्रमण सुरु गरेको छ । इजरायली रक्षा बल (आईडीएफ) ले सोमबार थप सैन्य आक्रमण सुरु गरिएकाे जानकारी दिएकाे हो ।
नयाँ अपडेटमा आईडीएफले अतिरिक्त व्यापक आक्रमण सुरु गरिएको पुष्टि गरेको छ । आक्रमणमा इरानी आतङ्कवादी शासनका ठेगानाहरूलाई निशाना बनाइएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण