शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
निर्वाचन

बालेन र ओली उम्मेदवार रहेको झापा–५ मा मतदान गर्ने जेनजीहरु, तस्बिरमा हेर्नुहोस्

बिहीबार, २१ फागुन २०८२, १२ : ०२
बिहीबार, २१ फागुन २०८२

सारांश

  • प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापामा बिहीबार शान्तिपूर्ण मतदान भयो।
  • झापा-५ मा केपी शर्मा ओली र बालेन शाह लगायतका उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा थिए।
  • मतदानमा जेनजीहरूको उल्लेख्य सहभागिता रह्यो।

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बिहीबार देशभर मतदान भइरहेको छ।  सोहीअनुसार झापामा पनि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । 

सर्वाधिक चासोको क्षेत्रका रूपमा रहेको झापा–५ मा उस्तै शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मतदानका लागि जेनजीहरुको पनि उल्लेख्य सहभागिता रहेको छ । 

झापा ५ मा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका नेता बालेन शाह लगायत उम्मेदवार छन् । 

पहिलो पटक मतदान गरेका जेनजीहरुका केही तस्बिरहरु हेर्नुहोस्: 

Gen Z voters_NPL (1)Gen Z voters_NPL (2)Gen Z voters_NPL (3)Gen Z voters_NPL (4)Gen Z voters_NPL (5)Gen Z voters_NPL (6)Gen Z voters_NPL (7)Gen Z voters_NPL (8)Gen Z voters_NPL (9)Gen Z voters_NPL (10)Gen Z voters_NPL (11)Gen Z voters_NPL (12)Gen Z voters_NPL (13)Gen Z voters_NPL (14)Gen Z voters_NPL (15)Gen Z voters_NPL (16)Gen Z voters_NPL (17)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप