अपडेट
ललितपुर-३ को मतगणना सुरु
शुक्रबार, २२ फागुन २०८२, ०१ : ०२
सारांश
- ललितपुर क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ।
- निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना थालिएको हो।
- ललितपुर महानगरपालिका वडा नम्बर ३ बाट मतगणना सुरु भएको छ, जसमा विभिन्न दलका उम्मेदवारहरू प्रतिस्पर्धामा छन्।
काठमाडौँ । ललितपुर क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ ।
ललितपुर ३ निर्वाचन अधिकृत पुनाराम खनालले सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु भएको बताए ।
उनका अनुसार ललितपुर महानगरपालिका वडा नम्बर ३ मतदान केन्द्रबाट गणना सुरु गरिएको छ । ललितपुर–३ मा नेपाली कांग्रेसका जीतेन्द्रकुमार श्रेष्ठ, नेकपा (एमाले) का सन्दप थापा मगर, नेकपाका रामकाजी महर्जन र रास्वपाकी तोसीमा कार्कीलगायत प्रतिस्पर्धामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण