अपडेट
कैलाली र कञ्चनपुरका ७ वटा निर्वाचन क्षेत्रमा मतगणना सुरु
शुक्रबार, २२ फागुन २०८२, ११ : १७
सारांश
- कैलाली र कञ्चनपुरका ७ निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ।
- कैलालीका क्षेत्र नम्बर १, ३, ४, ५ र कञ्चनपुरका ३ वटै क्षेत्रमा मतगणना जारी छ।
- कैलालीको क्षेत्र नम्बर २ मा मतगणना सुरु हुन बाँकी छ भने पहाडी जिल्लामा अझै सुरु भएको छैन।
धनगढी । कैलाली र कञ्चनपुरका ७ वटा निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ। कैलाली क्षेत्र नम्बर १, ५, ३ र ४ मा मतगणना केहि बेर अघि सुरु भएको हो।
उता कञ्चनपुरका ३ वटै निर्वाचनमा क्षेत्रमा पनि मत गणना जारी छ। अव कैलालीको क्षेत्र नम्बर २ मा मात्रै मतगणनाको काम सुरु हुन बाँकी छ। प्रदेशका पहाडी जिल्लामा भने मतगणनाको काम अझै सुरु भएको छैन। डडेलधुरामा ११ बजेदेखि मत गणना हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्रको विकासमा संरचनागत समस्या, अनुगमनलाई परिणाममुखी बनाउन रास्वपा सांसदहरूको जोड
-
नुवाकोटबाट त्रिशूलीमा हाम फालेर एक जना युवक बेपत्ता
-
निहारिकालाई सोधपुछको लागि सिंहदरबार वृत्तमा लगियो
-
बागमतीमा सत्ता गठबन्धन भत्किए नेकपाले सरकारको दाबी गर्ने, मुख्यमन्त्रीमा शालिकराम र गंगाको चर्चा
-
भ्रष्टाचार मुद्दामा सुनील पौडेललाई ८ वर्ष कैद, डेढ करोडभन्दा बढी जरिवाना
-
के तेस्रो स्थानका लागि हुने खेलको गोल गोल्डेन बुटको दौडमा गणना हुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण