नुवाकोट– २ मा रास्वपाका लामिछानेले लिए अग्रता
शुक्रबार, २२ फागुन २०८२, ११ : २७
सारांश
- नुवाकोट क्षेत्र नम्बर २ मा रास्वपाका अच्युतम लामिछानेले अग्रता लिएका छन्।
- बेलकोटगढी नगरपालिका वडा नं १, २ र ३ को मतगणनामा लामिछानेले १ हजार ६ सय ३८ मत ल्याए।
- कांग्रेसका जगदीश्वर नरसिंह केसीले ९ सय ४३ र नेकपाका हिरानाथ खतिवडाले ७ सय २२ मत प्राप्त गरे।
नुवाकोट । नुवाकोट क्षेत्र नम्बर २ बाट प्रारम्भिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अच्युतम लामिछानेले अग्रता लिएका छन् ।
लामिछानेले बेलकोटगढी नगरपालिका वडा नं १, २ र ३ को मतगणना गर्दा १ हजार ६ सय ३८ मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार जगदीश्वर नरसिंह केसीले पछ्याइरहेका छन् । केसीले ९ सय ४३ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार हिरानाथ खतिवडाले ७ सय २२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार केशव पाण्डेले ६ सय ३ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण