ललितपुर १ मा कांग्रेसको अग्रता कायमै
शुक्रबार, २२ फागुन २०८२, १३ : १६
सारांश
- ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उदय शमशेर राणाले अग्रता लिएका छन्।
- दिउँसो १ बजेसम्म राणाले ४ हजार १३३ मत प्राप्त गरेका छन्।
- राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जन दोस्रो स्थानमा छन्, उनले २ हजार ६६३ मत ल्याएका छन्।
काठमाडौँ । ललितपुर क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार उदय शमशेर राणाले अग्रता कायमै राखेका छन् । दिउँसो १ बजेसम्म ललितपुर १ मा ४ हजार १३३ मत ल्याएका छन् ।
उनको निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले २ हजार ६६३ मत ल्याएका छन् । यस्तै एमालेका चेतनाथ सञ्जेल २ हजार २ ९१ मत ल्याएका छन् । उज्यालो नेपाल पार्टीका पदम कुमार लामाले ६२१ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण