सिन्धुपाल्चोक–२ को मतगणना सुरु, कांग्रेसको प्रारम्भिक अग्रता
शुक्रबार, २२ फागुन २०८२, १३ : ५०
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ ।
प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका वंशलाल तामाङले १३५ मत प्राप्त गरेर अग्रता लिएका छन् ।
दोस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलालले ९० मत पाएका छन् । त्यस्तै तेस्रोमा नेकपा एमालेका शेरबहादुर तामाङले ६९ मत ल्याएका छन् ।
मतगणना सुरु भएका अधिकांश क्षेत्रमा अग्रता लिएको राष्ट्रिय स्वतन्त्र पार्टी भने यो निर्वाचन क्षेत्रमा पछि परेको छ । यहाँ रास्वपाका झलक श्रेष्ठले ५४ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण