बझाङमा साढे ४ बजेदेखि मतगणना सुरु हुने
शुक्रबार, २२ फागुन २०८२, १६ : १०
बझाङमा साढे ४ बजेदेखि मतगणना सुरु हुने छ। मुख्य निर्वाचन अधिकृत सुवर्णमान वनेपालीका अनुसार सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो।
मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय तोकेको जिल्ला अदालतमा हुनेछ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण