तीन हजार २८३ मत गणना हुन बाँकी रहँदा प्रचण्डले कति मत पाए ?
शुक्रबार, २२ फागुन २०८२, १६ : ५६
सारांश
- रुकुम पूर्वमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अग्रता कायमै छ।
- प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गर्दा एमालेका लिलामणि गौतम ३ हजार १७ मतका साथ दोस्रो स्थानमा छन्।
- निर्वाचन अधिकृतका अनुसार ३ हजार २८३ मत गन्न बाँकी छ।
काठमाडौँ । रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको विजय निश्चित भएको छ । १९ हजार १०६ मत खसेकोमा प्रचण्डले ८ हजार ७४७ मत सहित अग्रता कायमै रहेका छन् ।
दोस्रो स्थानमा एमालेका लिलामणि गौतमले तीन हजार १७ मत प्राप्त गरेका छन् । तेस्रोमा कांग्रेसका कुसुमदेवी थापाले दुई हजार ४७७ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतले दिएको जानकारी अनुसार तीन हजार २८३ मत गन्न बाँकी छ । प्रचण्ड र गौतमबिच ५ हजार ७३० रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण