मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

चौरजहारीका मेयर पुष्प वादीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प वादीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।  करार सेवामा कार्यरत कर्मचारीको म्याद थप गरिदिएबापत एक...