पाल्पा–२ : कांग्रेसका हिमालदत्त श्रेष्ठको अग्रता, एमालेका गैरे तेस्रो
शुक्रबार, २२ फागुन २०८२, १७ : २३
सारांश
- पाल्पा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका हिमालदत्त श्रेष्ठले अग्रता लिएका छन्।
- राष्ट्रिय स्वतन्त्र पार्टीका माधवबहादुर थापाले श्रेष्ठलाई कडा टक्कर दिइरहेका छन्।
- नेकपा एमालेका ठाकुरप्रसाद गैरे तेस्रो स्थानमा छन्।
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत पाल्पा निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाममा नेपाली कांग्रेसका उम्मेदवार हिमालदत्त श्रेष्ठले सुरुवाती अग्रता लिएका छन् ।
प्राप्त विवरणअनुसार श्रेष्ठले हालसम्म १२९२ मत प्राप्त गरेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार माधवबहादुर थापाले कडा प्रतिस्पर्धा दिइरहेका छन् । थापाले हालसम्म १११३ मत ल्याएका छन् ।
त्यसैगरी, नेकपा (एमाले) का उम्मेदवार ठाकुरप्रसाद गैरे तेस्रो स्थानमा देखिएका छन् । गैरेले हालसम्म ९७१ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण