अछाम–१ : भीम रावलको अग्रता, कांग्रेसका भरत स्वाँर दोस्रो स्थानमा
शुक्रबार, २२ फागुन २०८२, १७ : ३७
सारांश
- अछाम निर्वाचन क्षेत्र १ मा भीम रावलले अग्रता कायम राखेका छन्, उनले ९५२ मत प्राप्त गरेका छन्।
- नेपाली कांग्रेसका भरतकुमार स्वाँर ७३२ मतसहित दोस्रो स्थानमा छन्।
- नेकपा (एमाले)का दीपकबहादुर साउँदले ७१३ मत प्राप्त गरेका छन्।
काठमाडौँ । अछामको निर्वाचन क्षेत्र नम्बर–१ मा भीम रावलले आफ्नो अग्रता कायमै राखेका छन् । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रावल ९५२ मतसहित अगाडि छन् ।
नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँर ७३२ मत सहित दोस्रो स्थानमा छन् । सो क्षेत्रमा नेकपा (एमाले) का दीपकबहादुर साउँदले ७१३ मत ल्याएका छन् । रास्वपाका ओमप्रकाश रावलले १०७ मत ल्याएका छन् ।
राप्रपाका लोकेन्द्रबहादुर शाहले ३७ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण