सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

अछाम–१ : भीम रावलको ‘मैदान’मा यस्तो छ कुँवर र बोहराको हिसाब

नेकपा एमालेले पार्टीका पूर्व उपाध्यक्ष डा. भीम रावललाई टिकट नदिएपछि अछाम–१ राष्ट्रिय मिडियामा चर्चाको विषय बनेको छ । एमालेको १० औँ महाधिवेशनमा पार्टी अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा उत्रिएका...