बालेन शाह र केपी ओलीबिच १० हजारको मतान्तर
शुक्रबार, २२ फागुन २०८२, १८ : ५५
काठमाडौँ । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले अग्रता कायमै राखेका छन् ।
बालेनले १३ हजार ६५४ मत पाउँदा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३ हजार ११ मत प्राप्त गरेका छन् । बालेन र ओलीबिच १० हजारभन्दा बढीको मतान्तर छ ।
श्रम संस्कृति पार्टीका समिर तामाङले १ हजार ५१७ मत पाएका छन् । यस्तै नेपाली कांग्रेसकी मंधरा चिमरियाले ४ सय ३ मत पाएकी छन् । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का रञ्जित तामाङले ३ सय ७० मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण