दोलखामा रास्वपाका खरेलको अग्रता
शुक्रबार, २२ फागुन २०८२, २१ : ५२
सारांश
- दोलखामा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।
- जिरी नगरपालिकाको मतगणनामा रास्वपाका जगदिश खरेलले अग्रता कायम राखेका छन्।
- नेकपा र नेपाली कांग्रेसका उम्मेदवारले पनि केही मत प्राप्त गरेका छन्, भने तामाकोशी गाउँपालिकाको मतगणना सुरु भएको छ।
दोलखा । दोलखामा अहलिे मतगणना जारी छ । जिरी नगरपालिकाको मतगणना भइसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिइरहेको छ । रास्वपाका जगदिश खरेलले २९३१ मत प्राप्त गर्दा एमालेका पार्वत गुरुङले १६७८ मत मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेकपाका विशाल खड्काले ११७७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका अजयबाबु शिवाकोटीले ५२१ मत प्राप्त गरेका छन् । अहिले तामाकोशी गाउँपालिकाको मतगणना सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण