प्रतिनिधिसभा निर्वाचन-२०८२
सुनसरी-१ मा रास्वपाकी गोमा तामाङलाई पछि पार्दै हर्क साम्पाङको अग्रता
शनिबार, २३ फागुन २०८२, ०२ : ३५
सारांश
- सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका हर्क साम्पाङले अग्रता लिएका छन्।
- राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पछि पार्दै साम्पाङले ३ हजार ३४७ मत प्राप्त गरे।
- नेकपाका सूर्यबहादुर भट्टराई, कांग्रेसका सुजेन्द्र तामाङ र एमालेका टीकाराम लिम्बुले पनि मत प्राप्त गरे।
काठमाडौं । सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङले अग्रता लिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार गोमा तामाङसँग मत गणनामा लगातार पछाडि रहेका साम्पाङले अग्रता बनाएका हुन् । उनले ३ हजार ३४७ मत ल्याउँदा रास्वपाकी तामाङले ३ हजार ६२ मत पाएकी छन् ।
नेकपा उम्मेदवार सूर्यबहादुर भट्टराईले ७९२ मत, कांग्रेसका सुजेन्द्र तामाङले ६५४ मत र एमालेका टीकाराम लिम्बुले ५१५ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण