हर्क साम्पाङले बढाए अग्रता
शनिबार, २३ फागुन २०८२, ०५ : ०८
सुनसरी । प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका हर्कराज राई (साम्पाङ)ले अग्रता बढाएका छन् ।
मत गणनाको पछिल्लो विवरण अनुसार साम्पाङले ४ हजार ८३६ मतसहित अग्रता बनाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार गोमा तामाङले ३ हजार ४२६ मतसहित दोस्रो, नेपाली कम्युनिस्ट पार्टीका सूर्यबहादुर भट्टराई एक हजार ८५ मतसहित तेस्रो स्थानमा छन् ।
सुनसरी–१ मा कांग्रेसका सुजेन्द्र तामाङ ७२८ मतसहित चौथो र एमालेका टिकाराम लिम्बु ५९१ मतसहित पाँचौँ स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण