हुम्लामा नेकपाका रोकाया निरन्तर अग्रस्थानमा
शनिबार, २३ फागुन २०८२, १३ : १६
सारांश
- हुम्लामा नेपाली कम्युनिस्ट पार्टीका डाक्टर दीपेन्द्र रोकाया अग्रस्थानमा छन्।
- पछिल्लो नतिजा अनुसार, उनले ५ हजार १७१ मत प्राप्त गरेका छन्।
- नेपाली कांग्रेसका जयपति रोकाया दोस्रो र नेकपा एमालेका दल फडेरा तेस्रो स्थानमा छन्।
हुम्ला । हुम्लामा नेपाली कम्युनिस्ट पार्टीका डाक्टर दीपेन्द्र रोकाया निरन्तर अग्रस्थानमै छन् । पछिल्लो नतिजा अनुसार, १२ हजार ९५७ मत गणना गर्दा उनले ५ हजार १७१ मत पाएका छन् ।
यस्तै, नेपाली कांग्रेसका जयपति रोकायाले ३ हजार ९५८ र नेकपा एमालेका दल फडेराले ३ हजार ११ मत पाएका छन् । यहाँ रास्वपाका टासीले १३८ मत मात्रै पाएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण