फोटोफिचर
झापा–५ मा रास्वपाका समर्थककाे भिडमा केपी र बालेनको डुप्लिकेट (तस्बिरहरू)
शनिबार, २३ फागुन २०८२, १४ : ५४
सारांश
- झापा निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ।
- राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह ५५ हजार ९३४ मतसहित अग्रस्थानमा छन्।
- मतगणनास्थल बाहिर रास्वपा समर्थकहरूको भिड लागेको छ, जसमा केपी र बालेनको डुप्लिकेट पनि देखिएका छन्।
झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। खसेको १ लाख ६ हजार ३७२ मतमध्ये अहिलेसम्म ८८ हजार ४४१ मत गणना भइसकेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह ५५ हजार ९३४ मतसहित अग्रस्थानमा छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केपी शर्मा ओलीले १५ हजार ४०९ मत पाएका छन्।
मतगणनास्थल भन्दा बाहिर रास्वपा समर्थकहरूको भिड देखिएको छ । भिडमा केपी र बालेनको डुप्लिकेट पनि देखिएका छन् ।
हेर्नुहोस् तस्बिरहरू :
_c1L4enpSmM.jpg)
_TQp7dm0KBP.jpg)
_qTY29jFN23.jpg)
_P940MaPhYF.jpg)
_90uJjt8JYR.jpg)
_sIDmYxsi1I.jpg)
_OesWfTRkB6.jpg)
_gpcu2TI3gn.jpg)
_iYOKZLMhne.jpg)
_7lXPGldLMm.jpg)
_WgELUVWK57.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण