प्रतिनिधिसभा निर्वाचन
रोल्पा–१ मा वर्षमान पुनको ह्याट्रिक
शनिबार, २३ फागुन २०८२, २० : ०५
सारांश
- रोल्पा निर्वाचन क्षेत्र १ मा वर्षमान पुनले ह्याट्रिक गरेका छन्, लगातार तेस्रो पटक जित हासिल गर्दै।
- पुनले २७ हजार ४६० मत ल्याएर जित्दा कांग्रेसका सुदनकुमार वली १५ हजार ४५२ मतान्तरले पराजित भए।
- राष्ट्रिय स्वतन्त्र पार्टीका बलराम थापा १० हजार ८९४ मतका साथ तेस्रो स्थानमा रहे।
काठमाडौँ । रोल्पा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीका प्रभावशाली नेता वर्षमान पुनले ह्याट्रिक गरेका छन् । यसपटक सहित उनले यो क्षेत्रमा लगातार तीन पटक जित्दै ह्याट्रिक गरेका हुन् ।
पुनले २७ हजार ४६० मत प्राप्त गर्दै जित हासिल गरेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदनकुमार वलीलाई १५ हजार ४५२ को फराकिलो मतान्तरले पराजित गरेका छन् । वलीले १२ हजार ००८ मत प्राप्त गरेका छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार बलराम थापा १० हजार ८९४मतका साथ तेस्रो स्थान हासिल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण