अपडेट
गोरखा–१ अपडेट: सुधन गुरुङको कट्यो २४ हजार मत, कांग्रेस उम्मेदवार निकै पछाडि
सोमबार, २५ फागुन २०८२, १० : २८
सारांश
- गोरखा क्षेत्र नम्बर १ मा रास्वपाका सुधन गुरुङले अग्रता लिएका छन्।
- कांग्रेसका प्रेमकुमार खत्री दोस्रो स्थानमा छन् भने नेकपाका हरिराज अधिकारी तेस्रो स्थानमा छन्।
- एमालेका आरसी लामिछानेले भने थोरै मत पाएका छन्।
काठमाडौँ । गोरखा क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार सुधन गुरुङले अग्रता फराकिलो बनाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार निकै पछाडि छन् ।
सोमबार बिहान १०ः२० को अद्यावधिक विवरणअनुसार गुरुङले २४ हजार ५१ मत पाएका छन् । यस्तै कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले १३ हजार ५११ मत पाएका छन् भने नेकपाका उम्मेदवार हरिराज अधिकारीले १० हजार २३१ मत पाएका छन् ।
यस्तै एमालेका उम्मेदवार आरसी लामिछानेले ३ हजार ८० मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण