जय ट्रफी फाइनलः पुलिसले टस जित्यो, आर्मीविरुद्ध पहिले बलिङ गर्ने
मङ्गलबार, ०३ चैत २०८२, ११ : ५८
सारांश
- जय ट्रफी इलियट कप क्रिकेटको फाइनलमा नेपाल पुलिस क्लबले टस जितेर त्रिभुवन आर्मी क्लबविरुद्ध बलिङ रोज्यो।
- वर्षाले मैदान सुक्न समय लागेपछि टस ढिलो सुरु भयो, जसमा पुलिस क्लबका कप्तान आरिफ शेखले निर्णय लिए।
- प्रतियोगिता फागुनमा सुरु भई निर्वाचनका कारण रोकिएको थियो र आज फाइनल खेल हुँदैछ।
काठमाडौँ । जय ट्रफी इलियट कप क्रिकेट प्रतियोतिगाको फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध टस जितेर पहिले बलिङ गर्ने भएको छ ।
वर्षाका कारण आउट फिल्ड सुक्न केही सयम आएपछि टसमा केही ढिलाई भएको थियो । पुलिस क्लबका कप्तान आरिफ शेखले टस जितेर पहिले बलिङ रोजेपछि विनोद भण्डारी नेतृत्वको टोलीले पहिले ब्याटिङ गर्ने भएको हो ।
फागुनबाट सुरु भएको प्रतियोतिगा प्रतिनिधि सभा निर्वाचनका कारण केही समय रोकिएर फाइनल खेल आज गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण