प्रिमियर लिग
चेल्सीमाथि एभर्टनको सानदार जित
आइतबार, ०८ चैत २०८२, ०१ : १५
सारांश
- एभर्टनले चेल्सीलाई ३-० गोलले पराजित गर्यो।
- बेटोले दुई गोल गरे भने इलिमान एनडियाएले एक गोल थपे।
- एभर्टनले प्रिमियर लिग खेलमा महत्त्वपूर्ण तीन अंक जोड्यो।
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा एभर्टनले चेल्सीलाई ३–० को फराकिलो अन्तरले पराजित गरेको छ ।
एभर्टनको जितमा बेटोले दुई तथा इलिमान एनडियाएले एक गोल गरे । खेलको ३३ औँ मिनेटमा बेटोले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि, उनले नै खेलको ६२ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै एभर्टनको अग्रता दोब्बर पारे । खेलको ७६ औँ मिनेटमा इलिमान एनडियाएले थप एक गोल गरेपछि एभर्टनले ३–० को सहज जित सुनिश्चित गर्यो । यो जितसँगै एभर्टनले महत्त्वपूर्ण तीन अंक हासिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लहानमा रासायनिक मलको पर्याप्त मौज्दात, थप आपूर्ति पनि हुँदै
-
एमालेले विज्ञहरूको ‘रोस्टर’ र ‘क्लस्टर’ निर्माण गर्दै
-
स्टार्मरको उत्तराधिकारी बर्नहमसामु बेलायत सुधारको कठिन कार्यभार
-
सीमा अवलोकनका लागि जेनजी अभियन्ताहरु सुस्ता प्रस्थान
-
अमेरिकी शान्ति प्रयास ‘भाषणबाजी’ मात्र भएको टिप्पणी
-
अहिलेको व्यवस्था बचाउन र संविधानको रक्षा गर्न मेरो भूमिका रहन्छ : सांसद पार्वती विक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण