फोटो फिचर
आकाश खुलेपछि यस्तो देखियो काठमाडौँ (तस्बिरहरू)
आइतबार, ०८ चैत २०८२, १२ : २७
सारांश
- शुक्रबारदेखि सक्रिय वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार आएको छ।
- आज पहाडी र हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।
- कोशी र लुम्बिनी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ।
काठमाडौँ । गत शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार आएको छ। काठमाडौँ उपत्यकाको आकाश केही खुलेको देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि देशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरू तथा कोशी र लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
_NIrHBiFWkx.jpg)
काठमाडौँ उपत्यकामा भने आज वर्षाको सम्भावना छैन । तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी
_LZLIqNYUe8.jpg)
_I4OEYYeCSW.jpg)
_CKxmCTAqBD.jpg)
_g3iRxVniqc.jpg)
_0XzKUiw3m2.jpg)
_Eu8hp8xAo1.jpg)
_qNbwhWOxtP.jpg)
_rzmqWQYtAz.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण