फोटो
तस्बिरमा हेर्नुहोस् कांग्रेसको केन्द्रीय समिति बैठक
मङ्गलबार, १० चैत २०८२, १४ : ०५
सारांश
- नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक पार्टी कार्यालयमा सुरु भएको छ।
- सभपति गगन थापाको राजीनामा अस्वीकृत भएपछि बैठक बसेको हो।
- बैठकमा संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन र महाधिवेशनबारे छलफल हुनेछ।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ ।
_rb4AP3PJfG.jpg)
केन्द्रीय समितिबाट राजीनामा अस्वीकृत भएसँगै नेपाली कांग्रेसका सभापति गगन थापा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेका छन्। यसअघि तीन दिनसम्म बसेको केन्द्रीय समिति बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत सहित ६ बुँदे निर्णय गरेको थियो ।
_oC80BRjOwt.jpg)
आजको बैठकले संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन गर्ने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए । साथै १५ औँ महाधिवेशन तयारीबारे पनि बैठकमा छलफल हुने उनले बताए ।
_NfKKzxWIyA.jpg)
उम्मेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन, भ्रातृ संघ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिबारे छलफल बैठकको मुख्य एजेन्डा रहेको उनले उल्लेख गरेका छन् ।
_CPAHfAA79k.jpg)
_RgAb9yCfIY.jpg)
_2LENHjs6EJ.jpg)
_1eecDimaxa.jpg)
_o3w1U4OPw2.jpg)
_VxLwnnyZmC.jpg)
_LoTXOqjAB9.jpg)
_hjdeGwORya.jpg)
_EAo7jECGDP.jpg)
_usF19z6roN.jpg)
_u2C26Nly5r.jpg)
_hJvhlKD85G.jpg)
_iNLGmMirpk.jpg)
_98Bnyyr68z.jpg)
_Gj6oYPkjYr.jpg)
_Hggyel8CMP.jpg)
_aZI6bWmkNJ.jpg)
_ModuJ35EiQ.jpg)
_B6JnhoOh5O.jpg)
_xjPfLL2aJ6.jpg)
_tWe5uC1nt4.jpg)
_39ZxoV9TgZ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण