२२ तस्बिरमा हेर्नुहाेस् सेतो मच्छिन्द्रनाथको रथयात्रा
काठमाडौँ । वर्षा र सहकालका देवता मानिएका सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि काठमाडौँमा सुरु भएको छ । रथयात्रा सुरु गर्नुअघि केलटोलबाट मच्छिन्द्रनाथलाई खटमा राखी तीनधारा पाठशाला अगाडीको रथसम्म ल्याइएको थियो ।
यसरी ल्याइएको मच्छिन्द्रनाथलाई दरबारमार्गस्थित तीनधारा पाठशाला अगाडि बनाइएको रथमा रथारोहण गराइन्छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीको दिनबाट रथयात्रा सुरु गरिन्छ । काठमाडौँको पुरानो बस्ती भएको सहरको भित्री भाग हुँदै चल्ने यो रथयात्रा तीन दिनसम्म चल्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ ।
आज पहिलो दिन सेतो मच्छिन्द्रनाथलाई जमलबाट असनसम्म पुर्याइन्छ । अर्को दिन असनबाट हनुमान ढोका अगाडिसम्म र त्यसको भोलिपल्ट अर्थात् तेस्रो दिन मच्छिन्द्रनाथको रथ तानेर हनुमान ढोकाबाट लगनसम्म लैजाने चलन छ ।
रथ लगनमा पुगेपछि त्यहाँ रहेको मच्छिन्द्रनाथकी आमाको मन्दिर र मां सीमा नामक रुखलाई तीन पटक परिक्रमा गराई जात्राको समापन गरिन्छ ।
मच्छिन्द्रनाथको रथ लगन टोलमा रथ पुगे पछि जीवित देवी कुमारीलाई सानो खटमा राखी बोकेर बाजा बजाउँदै ल्याई लगन चोकमा जात्रा देखाउने चलन छ।
_EatpCcq5Xy.jpg)
_NsEYAEkBoj.jpg)
_ZBeLpXi17F.jpg)
_ijp2k8C7gk.jpg)
_ktMxngx2DF.jpg)
_SNY7bMuWcc.jpg)
_dxdOV8myti.jpg)
_bxgTrlWSng.jpg)
_wdINSkQMtw.jpg)
_LnRg7lw374.jpg)
_Cfu2B5NzKO.jpg)
_ab8249OWHn.jpg)
_RnFv7vhOZ8.jpg)
_OxZYz1Ulpu.jpg)
_we9FJ00BuM.jpg)
_s976x9uPpe.jpg)
_v3aF069QUC.jpg)
_UH9KBH9x7K.jpg)
_q63L3he0zx.jpg)
_cQLdf85G3r.jpg)
_7jDo7dY5mh.jpg)
_zJQPOeW3L6.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण