सुनिल लम्साल भौतिकमन्त्री बन्ने
शुक्रबार, १३ चैत २०८२, १० : १६
सारांश
- रास्वपाले सुनिल लम्साललाई मन्त्री बनाउने निर्णय गरेको छ।
- लम्साल बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउनेछन्।
- उनी रुपन्देही १ बाट निर्वाचित सांसद हुन् र आजै शपथ लिनेछन्।
काठमाडौँ । रास्वपाले सुनिल लम्साललाई मन्त्री बनाउने टुंगो लगाएको छ । उनलाई बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिन लागेको हो ।
उनको आजै शपथ हुनेछ । उनी रुपन्देही १ बाट निर्वाचित सांसद हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण