प्रधानमन्त्रीद्वारा मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल
बुधबार, १८ चैत २०८२, १५ : ०५
सारांश
- प्रधानमन्त्री बालेन शाहले बुधबार मधेस प्रदेशका सांसदहरूसँग छलफल गरे।
- सिंहदरबारमा भएको छलफलमा सांसदहरूले क्षेत्रका समस्याबारे सुझाव दिए।
- यसअघि प्रधानमन्त्रीले कोशी, कर्णाली र सुदूरपश्चिमका सांसदहरूसँग पनि छलफल गरेका थिए।
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले बुधबार मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उनले सांसदहरुसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्रीले यसअघि कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गरेका थिए । छलफलका क्रममा सो क्षेत्रका समस्या र विविध विषयमा उनले सुझाव लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण