शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सभा बैठक चैत २५ गते हुने
बुधबार, १८ चैत २०८२, २३ : १२
सारांश
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सभा बैठक चैत २५ गते बस्ने भएको छ।
- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालय सभा बैठक बोलाएको हो।
- बैठक विश्वविद्यालयकै परिसरमा बिहान ९ बजे आयोजना हुनेछ।
काठमाडौँ । कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विश्वविद्यालय सभाको चौथो बैठक यही चैत २५ गते बस्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत २५ गतेलाई विश्वविद्यालयको सभा बैठक बोलाएको हो ।
शिक्षा मन्त्रालयले बुधबार विश्वविद्यालयलाई एक पत्र काट्दै बैठक चैत २५ गते बिहान ९ बजे विश्वविद्यालयकै परिसरमा आयोजना हुने जानकारी गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण