साइकलबाट लडेर एक जनाको मृत्यु
बिहीबार, १९ चैत २०८२, २१ : २३
महोत्तरी । गौशाला–फुल्काहा सडकखण्डमा आज साइकलबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टका अनुसार गौशाला नगरपालिका–६ स्थित भित्री सडकखण्डमा फुल्काहाबाट गौशालातर्फ आउँदै गर्दा साइकलबाट लडेर ती पुरुषको मृत्यु भएको हो । उनको परिचय खुल्न नसकेको उनले बताए ।
साइकलबाट लडेर घाइते भएका ती व्यक्तिलाई नगर अस्पताल गौशाला पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शव नगर अस्पताल गौशालामै राखिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेको ग्रामिण क्षेत्रका औषधि पसलको अनुगमन
-
कलाकर्मीका नजरमा बालेन सरकारको १०० दिन : कला क्षेत्रमा आशा गर्ने ठाउँ देखिए
-
फरफराइरहेको आँखामा हिर्काउँदा यी पुरुषको दृष्टि नै गुम्यो
-
क्यान्सरका यी ५ लक्षण, कहिल्यै गर्नु हुँदैन बेवास्ता
-
मानव विकासको भविष्य : के हामी आफ्ना बालबालिकाको रूप र गुण आफैँ तय गर्न सक्नेछौँ ?
-
घानाविरुद्ध कोलम्बियाले बनायो अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण