अपडेट
शंकर ग्रुपका सञ्चालक अग्रवाल पक्राउ
शुक्रबार, २० चैत २०८२, २२ : २६
सारांश
- शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ परेका छन्।
- सम्पत्ति शुद्धीकरण विभागले शुक्रबार उनलाई काठमाडौँबाट पक्राउ गरेको हो।
काठमाडौँ । शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ परेका छन् ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा सम्पत्ति शुद्धीकरण विभाले शुक्रबार अग्रवाललाई काठमाडौँबाट पक्राउ गरेको हो ।
उनलाई सम्पत्ति सुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको विभागका एक अधिकारीले बताए । पक्राउ परेका अग्रवाललाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण