अब सर्वोच्च अदालत पनि दुई दिन बन्द हुने, नयाँ कार्यालय समय लागू
सोमबार, २३ चैत २०८२, १९ : ०८
सारांश
- सरकारको निर्णयसँगै सर्वोच्च अदालतले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ।
- अदालतले अब प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिने सूचना जारी गरेको छ।
- नयाँ व्यवस्थाअनुसार सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ बजेदेखि ५ बजेसम्म तोकिएको छ।
काठमाडाैँ । सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेसँगै सर्वाेच्च अदालतले पनि बिदा दिने भएकाे छ । साेमबार बसेकाे अदालतकाे पूर्ण बैठकबाट प्रत्येक शनिबार र आइतबार बिदा हुने भन्दै सूचना जारी गरेकाे छ ।
यस्तै सोमबार देखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म साथै कार्तिक १६ गते देखि माघ १५ गतेसम्म अपराह्न ४ बजेसम्म कायम हुने छ। यसअघि सरकारले दुई बिदा सँगै कार्यालय समयबारे निर्णय गरेकाे थियाे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण