प्रतिनिधि सभा
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
मङ्गलबार, २४ चैत २०८२, १४ : २२
सारांश
- प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।
- मंगलबारको बैठकमा शून्य समयमा सांसदहरूले आफ्ना धारणा राखेका थिए।
- बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त चलचित्र विधेयक प्रस्तुत गरिएको थियो।
काठमाडौँ । प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले बुधबार १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । मंगलबारको बैठकमा शून्य समय र राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त चलचित्र विधेयक प्रस्तुत भएकाे थियाे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण