वैशाख २१ गतेदेखि पठनपाठन सुरु हुने
बिहीबार, २६ चैत २०८२, १९ : ५६
१
काठमाडौँ । पठनपाठन २०८३ वैशाख २१ गतेबाट औपचारिक रूपमा सुरु हुने भएको छ। नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि भर्ना अभियान सञ्चालन गरिनेछ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन तथा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार २०८३ सालको शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरिएको हो।
साथै चैत २३ गतेदेखि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गरिएको छ।
यसैअनुसार विद्यालयहरूलाई वैशाख २ गतेदेखि शैक्षिक गतिविधि सञ्चालन गर्न अनुरोध गरिएको छ ।
- शैक्षिक सत्र २०८३ को कार्ययोजना निर्माण गर्ने
- वार्षिक कार्यतालिका तथा शैक्षणिक योजना तयार गर्ने
- विद्यालय सुधार योजना निर्माण तथा अद्यावधिक गर्ने
- शिक्षकको पेसागत क्षमता विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्ने
- विद्यार्थीको सिकाइ उपलब्धि सुधार योजना तयार गर्ने

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण