फोटोफिचर
संसदीय दलको बैठकमा सहभागी हुन पुगे प्रधानमन्त्री बालेनसहितका सांसदहरु, तस्बिरमा हेर्नुहोस्
बिहीबार, ०३ वैशाख २०८३, १२ : ३१
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्दैछ।
- प्रधानमन्त्री बालेन शाहसहित पार्टीका सांसदहरू बैठकमा सहभागी हुन पुगेका छन्।
- बैठकले संसदीय समितिका सभापतिको उम्मेदवार चयन गर्ने विषयमा छलफल गर्नेछ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकमा सहभागी हुन सांसदहरु पुगेका छन् । बैठक केहीबेरमा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु हुँदैछ ।
बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन शाह र अन्य सांसदहरु पुगिसकेका छन् ।
_1RNP04gtbd.jpg)
बैठकले संसदीय समितीका सभापतिको उम्मेदवार चयनबारे छलफल गर्दै आवश्यक निर्णय गर्ने रास्वपाले बताएको छ ।
_5hptqYUqpb.jpg)
_v5ZpKtczpH.jpg)
_c3tb8i4gUX.jpg)
_NT29CFs0Ez.jpg)
_z2ZSy8aXJ1.jpg)
_1fiTnoS1ru.jpg)
_nUSuzQIh6j.jpg)
_q7MNnIJ6iq.jpg)
_jOVXj9kTv8.jpg)
_yURLyyT4pe.jpg)
_PzXVNSTxPM.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
-
‘हली’को ट्रेलरमा देश बनाउने र छाउप्रथाकाे कथा
-
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण