ड्रोनदेखि यस्तो देखियो नेपाल र यूएईबिचको खेल, तस्बिरहरू
सोमबार, ०७ वैशाख २०८३, १९ : ४५
काठमाडौँ । नेपाल र यूएईबिच ऐतिहासिक ‘अन्डर लाइट्स’ टी–२०आई सिरिज अन्तर्गत साेमबार पहिलो खेल भएकाे छ।
त्रिवि क्रिकेट मैदानमा आज साँझ ५ बजेदेखि सुरु भएको हो । नेपालमा पहिलोपटक रातको समयमा अन्तर्राष्ट्रिय खेल भएकाे हाे ।
खेल वर्षाका कारण यतिबेला अवरुद्ध भएको छ।
नेपालले टियू क्रिकेट मैदानको फ्लडलाइटमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल आयोजना गरेको हो।
_WM5JBf1Waq.jpg)
_Mb7P1mWtEX.jpg)
_YYX6BPZgc8.jpg)
_AhLl0sMHuN.jpg)
_6QGV5H57vq.jpg)
_qh5T5N3xx9.jpg)
_FPLATOSeDE.jpg)
_om3k9UrH9S.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण