मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने

पोखरा । पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण र अतिक्रमण नियन्त्रणका लागि सञ्चालन गरेको अभियानलाई तीव्रता दिएको छ । महानगरले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकहरूले यस अभियानको प्रशंसा गर्दै पूर्ण...