शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

शंखमुल क्षेत्रमा चल्न थाल्यो डोजर (तस्बिरहरू)

शुक्रबार, १८ वैशाख २०८३, १२ : ५५
शुक्रबार, १८ वैशाख २०८३

सारांश

  • सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमबासी बस्तीमा डोजर चलाएको छ ।
  • यसै क्रममा शंखमुल क्षेत्रको सुकुमबासी बस्तीमा पनि डोजर चल्न थालेको छ ।
  • आश्रयस्थल नभएका वा स्वयं व्यवस्थापन गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरसम्म पुर्याउन सुरक्षाकर्मीले सहयोग गरिरहेका छन् ।

काठमाडौँ । सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमबासीमा धमाधम डोजर चलिरहेका छन् । 

यसै क्रममा शंखमुलमा क्षेत्रको सुकुमबासी बस्तीमा पनि डोजर चल्न थालेको छ । सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । 

सो क्षेत्रका आश्रयस्थल नभएका वा स्वयं व्यवस्थापन गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरसम्म पुर्याउन  सुरक्षाकर्मीले सहयोग गरिरहेका छन् । 

2-23-34-45-5

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप