आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँमा जिफन्टले निकाल्याे र्‍याली, तस्बिरहरू

शुक्रबार, १८ वैशाख २०८३, १४ : ५१
शुक्रबार, १८ वैशाख २०८३

काठमाडौँ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले काठमाडौँमा र्‍याली निकालेको छ।

कामको अधिकार, श्रमको सम्मान, सीपको अभिवृद्धि : प्रविधिसँग प्रगति – श्रमिकसँग समृद्धि नारासहित मे दिवस २०८३ को अवसरमा शुक्रबार र्‍याली निकालिएको हो। 

भृकुटीमण्डपबाट सुरु भएको र्‍याली सुन्धारा, रत्नपार्क हुँदै प्रज्ञा भवनसम्म पुगेको हो।

ryali g font (11)ryali g font (12)ryali g font (13)ryali g font (14)ryali g font (15)ryali g font (16)ryali g font (17)ryali g font (18)

ryali g font (1)ryali g font (2)ryali g font (3)ryali g font (4)ryali g font (5)ryali g font (6)ryali g font (7)ryali g font (8)ryali g font (9)ryali g font (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप