भाइरल घर भत्काएको हेर्नेको भीड लाग्यो
आइतबार, २० वैशाख २०८३, १२ : ०८
सारांश
- राजधानीको अनामनगरमा बनेको ७ तले घर मापदण्ड विपरीत ठहरिएपछि भत्काउन सुरु गरिएको छ ।
- सरकारले आइतबार बिहानदेखि घर भत्काउन सुरु गरेको हो ।
- घर भत्काउन डोजर परिचालन गरिएको छ भने हेर्न आउनेको भीड लागेको छ ।
काठमाडौँ । राजधानीको अनामनगरमा बनेको ७ तले घर भाइरल भत्काउन सुरु भएको छ । मापदण्ड विपरीत बनेको ठहरसहित सरकारले आइतबार बिहानदेखि घर भत्काउन सुरु गरेको हो ।
यो घर भत्काउन लागिएको सार्वजनिक भएसँगै शनिवारदेखि नै घर सामाजिक सञ्जालमा भाइरल छ । घर भत्काउन डोजरहरू परिचालन गरिएको छ भने हेर्नेको भीड देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण