बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

बैतडीमा घर भत्किँदा ३ जना घाइते

बैतडी । स्थानीय मेलौली नगरपालिका–१ सिराडका सुने पार्कीको घर भत्किँदा ३ जना घाइते भएका हुन् । घाइते हुनेमा पार्कीकी १८ वर्षीया छोरी मनिषा, १३ वर्षीया चाँदनी र आठ महिनाकी गर्भवतीसमेत...