संरचना भत्काउन डोजरको उचाइ पर्याप्त नभएपछि...
आइतबार, २० वैशाख २०८३, १६ : ०८
काठमाडौँ । सरकारले अहिले सुकुमबासी बस्ती हटाइरहेको छ । पहिलो चरणमा थापाथली,गैरीगाउँ,मनोहरा लगायत क्षेत्रका सुकुमबासी बस्ती हटाइँदा दोस्रो चरणमा कपन,धोबीखोला,शंखमुल लगायत क्षेत्रका बस्ती हटाइएको हो ।
तर कपनमा डोजरको उचाइ प्राप्त नभएपछि संरचना भत्काउने कार्य रोकिएको छ । डोजरको उचाइ पर्याप्त नभएका कारण कपन गुम्बा क्षेत्रमा भत्काउने कार्य रोकिएको हो।
_PPDA2tCd8V.jpg)
_H64migxSJZ.jpg)
_Ki47xS3xum.jpg)
_LTHMLOYPNL.jpg)
_mlpOzLF1d2.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण