अपडेट
ललितपुरको छपेलीमा पहिरो, कान्तिलोकपथमा रोकिए यात्रु
सोमबार, २१ वैशाख २०८३, १८ : ४२
सारांश
- ललितपुरको बागमती गाउँपालिका वडा नम्बर ३ को छपेली बजार, भट्टेडाँडामा पहिरो गएको छ।
- पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध भएको छ।
- राजमार्ग अवरुद्ध हुँदा १५/१६ यात्रुहरू रोकिएका छन् र डोजर प्रयोग गरी पहिरो हटाउने प्रयास भइरहेको छ।
काठमाडौंँ । ललितपुरको बागमती गाउँपालिका वडा नम्बर ३ को छपेली बजार, भट्टेडाँडामा पहिरो जाँदा कान्तिलोकपथ ठप्प भएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार पहिरोले राजमार्ग अवरुद्ध हुँदा १५/१६ यात्रुहरू रोकिएका छन्।
‘पहिरो गएपछि हेटौँडा तर्फबाट आएका यात्रुहरू रोकिएका छन् । अहिले डोजर पठाएर पहिरो खुलाउने प्रयास भइरहेको छ । सबै यात्रुहरू सकुशल छन्,’ रातोपाटीसँग बोगटीले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण