वर्षाले बस डुबानमा, विद्यार्थीहरूकाे उद्धार (तस्बिरहरू)
सोमबार, २१ वैशाख २०८३, १९ : ११
काठमाडौँ । काभ्रेपलाञ्चोकको विभिन्न क्षेत्रमा अत्यधिक वर्षापछि श्रीखण्डपुरमा डुबानमा फसेको बसबाट विद्यार्थीहरूकाे उद्धार गरिएको छ।
सोमबार बनेपा, पनौती र धुलिखेल क्षेत्रमा अत्यधिक वर्षा भएको थियो ।
उक्त बस सशस्त्र प्रहरी बल १५ नम्बर गणका सुरक्षाकर्मीले ३५ जना विद्यार्थीको उद्धार गरेका छन्।







Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण