बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

व्यवसायी भट्ट र अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति

बुधबार, २३ वैशाख २०८३, १९ : १५
बुधबार, २३ वैशाख २०८३

काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

बुधबार न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले अनुसन्धान गर्न अनुमति दिएको हो। अदालतले व्यवसायी भट्टलाई पाँचौँपटक र अग्रवाललाई छैटौँ पटक अनुसन्धानका लागि म्याद थप गर्ने अनुमति दिएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप