काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टको कम्पनीबाट नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवापुत्र जयवीर देउवाको लगानी रहेको कम्पनीमा झन्डै साढे २ करोड रकम...