मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

भौतिक मन्त्री लम्साल र जापानी राजदूत टोरुबिच भेटवार्ता

शुक्रबार, २५ वैशाख २०८३, १९ : १७
शुक्रबार, २५ वैशाख २०८३

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि जापानका राजदूत माएदा टोरुबिच भेटवार्ता भएको छ। उनीहरूबिच शुक्रबार सिंहदरबारमा भेटवार्ता भएको हो। 

भेटका क्रममा नागढुंगा सुरुङमार्ग आयोजनाको शीघ्र सञ्चालन तथा बिपी राजमार्गको पुनर्निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउने विषयमा छलफल भएको मन्त्री लम्सालको सचिवालयले जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप